भरतपुर । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। सोमबार बिहान पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो। सडक निर्माणका क्रममा खनेको ठाउँमा […]
इलाम । इलामको रोङ गाउँपालिकाभित्रका प्रतिभा खोजी अभियान अन्तर्गत प्रारम्भिक चरणमा १९२ जना प्रतिभा छनोटमा परेका छन् । गाउँपालिकाको ६ वटै वडाबाट गरी गायन, नृत्य र कविता विधामा ३१८ जनाले फारम भरेकामा १९२ जना प्रतिभा […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा पालिकाकै ठूलो परियाजनामा काम भएको छ । नगरको ठूलो परियोजनाका कामहरु वडा नं. ६ मा बन्दा वडा नं. ६ अन्य वडा भन्दा भाग्यमानी सावित भएको छ […]
मेचीनगर । मेचीनगर सञ्चार प्रतिष्ठानले आयोजना गरेको विकास पत्रकारितासम्बन्धी दुई दिवशीय तालिम आज (आइतवार) समापन भएको छ । तालिम समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद […]
काठमाडौं । औषधि पसलबाट लागु औषध बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीया बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश […]
काठमाडौं । नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले नेपालमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीको असार ४ गते मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले […]
धनगढी । कैलालीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। शनिबार दिउँसो २ बजे भजनी नगरपालिका-९ भुरुवा बस्ने अन्दाजी १४ वर्षीय दिपेश राजीको मृत्यु भएको हो। उनको सोही ठाउँको कान्द्रा नदीमा […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ०४ अङ्कले घटेर २ हजार ९५ दशमलव २५ विन्दुमा झरेको छ । आज होटल बाहेक सबै […]
भद्रपुर । भद्रपुरस्थित ओमसाई पाथीभारा हस्पिटलले बिरामीको स्वास्थ्य सुरक्षा र भरपर्दो सेवालाई थप प्रभावकारी बनाउन नर्सिङ कर्मचारीहरुलाई नर्स सेवा सम्बन्धी आधारभूत तालिम दिएको छ । नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसीसीडीएफ)को सहकार्यमा हस्पिटलमा कार्यरत ४० […]
मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ […]