२०८३ वैशाख २४ बिहिवार , ०३:०१:१८ बजे

Sajhamanch

समाज

धनगढी । धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ डि गाउँमा से ५ प ६१६० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतबार मृत्यु भएको हो। मोटरसाइकलको […]

सोमवार, असार ३, २०८१

काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो […]

सोमवार, असार ३, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१ रनले पराजित भएसँगै सुपर आठमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको हो । टी–२० विश्वकपमा समूह […]

सोमवार, असार ३, २०८१

ताप्लेजुङ । फुङलिङ नगरपालिका(९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो । खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला […]

सोमवार, असार ३, २०८१

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापाले १ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । प्रहरी वृत्त बौद्धले उनीविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको […]

सोमवार, असार ३, २०८१

पाल्पा । पाल्पामा चोरीका सामानसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका-२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले जनाएको छ । उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा। प्र. ०२-०४३ […]

सोमवार, असार ३, २०८१

झापा । जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको दल (बिउ) राख्ने दिन। यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ। स्मार्त्त (वेद,स्मृति र पुराण मान्ने) हरूले सोमबार […]

सोमवार, असार ३, २०८१

झापा । चट्याङ लागेर पाल्पा र मकवानपुरमा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]

सोमवार, असार ३, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार बकर इदको अवसरमा कार्कीले स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरूमा सुख, शान्ति तथा समृद्धि र […]

सोमवार, असार ३, २०८१

नुवाकोट। सशस्त्र प्रहरी बल,नेपालमा कार्यरत दुई प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परेर सहायक हवल्दारद्वय महेन्द्र लामा र सञ्जय बलको ज्यान गएको हो । नुवाकोटको ककनीस्थित युएन तालिम शिक्षालयमा सेमु हतियार तालिममा तालिमरत उनीहरुको हिजो […]

सोमवार, असार ३, २०८१