२०८३ वैशाख २४ बिहिवार , ०३:४८:३० बजे

Sajhamanch

समाज

काठमाडौं । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी चार प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

मङ्गलवार, असार ४, २०८१

भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा रोजगार संवाद मञ्च गठन भएको छ । भद्रपुर नगरपालिका भित्र रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका नविनतम उपाय एवम् ढाँचा तथा विधिहरुको विकास गर्ने […]

सोमवार, असार ३, २०८१

झापा । खुल्ला सिमानाको दुरूपयोग गर्दै दक्षिणी झापाबाट भारततर्फ गाई गोरू तस्करी बढ्दै गएको छ । पूर्वी पहाड तथा पश्चिम नेपालदेखि संकलन गरेका गाई गोरू तस्कर समूहले झापाको गौरीगञ्ज, टागनडुब्बा, घेराबारी, केचना, पाठामारी, पृथ्वीनगर, महेशपुर, […]

सोमवार, असार ३, २०८१

सिलगढी (भारत) । पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा आज सोमबार बिहान एउटा यात्रुवाहक रेल अर्को मालवाहक रेलसँग ठक्कर खाँदा भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दार्जीलिङ जिल्लाका निमित्त प्रहरी प्रमुख अभिशेख रायले घटनाको […]

सोमवार, असार ३, २०८१

सुर्खेत। मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सुर्खेतको पञ्चपुरी नगरपालिका– ११ का ५५ वर्षीय सज्जन कामी रहेका छन्। कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका उनी नुहाउने क्रममा […]

सोमवार, असार ३, २०८१

काठमाडौं । सरकारले ज्यान सम्बन्धी कसूरमा ५० प्रतिशत सजाय भोगिसकेकालाई छुट दिनु अघि सार्वजनिक रुपमा उजूरी माग गर्ने भएको छ । गृह मन्त्रालयले ‘फौजदारी कसूर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली २०८१’ मार्फत कानून संशोधन गर्दै […]

सोमवार, असार ३, २०८१

इलाम । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले […]

सोमवार, असार ३, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–आठ’ को खेल तालिका टुङ्गो लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले आज सार्वजनिक गरेको तालिकाअनुसार पर्सि बुधवार राति सवा ८ बजे ‘सुपर–आठ’ को पहिलो खेलमा एन्टिगुवामा […]

सोमवार, असार ३, २०८१

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति कम गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी […]

सोमवार, असार ३, २०८१

काठमाडौं । २४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको […]

सोमवार, असार ३, २०८१