झापा । अर्घाखाँचीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ। शनिबार भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानमा डुबेर दुई युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका किशोरहरु १९ वर्षीय दिलिप […]
काठमाडौं । राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नुवाकोट विदुर गाउँपालिका-६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल […]
ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनाव भोलि हुने भएको छ । त्रिवि स्ववियु निर्वाचन समितिले एक सूचना निकालेर भोलि सोमवार मतदान हुने जानकारी दिएको हो । पाटन उच्च अदालतले […]
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । हिजो अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । जीतका लागि १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ […]
इलाम । इलामको रोङमा विद्युत् सर्ट भई आगलागी हुँदा लाखौँको क्षति भएको छ । गएराति १०ः४० बजे रोङ गाउँपालिका– ३ चिण्डेपानी बस्ने तिलबहादुर भुजेलको टिनको छानो, काठ–टिनको बेरा भएको एक तले घरमा विद्युत् सर्ट भई […]
काठमाडौँ । आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ । विद्युतीय उपकरण, […]
काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार […]
काठमाडौं । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही चैत २७ गतेदेखि शुरु हुने शृङ्खला चैत ३१ मा सकिनेछ । नेपाल, […]
कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । १५ जनाभन्दा धेरै घाइते भएका छन् । भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा भारत उत्तरप्रदेश लखिमपुर खिरीका ११ […]