२०८३ जेठ १७ आइतवार , ०१:०१:३० बजे

Sajhamanch

मिडियाबाट साभार

वीरगञ्ज । बाराको सिमरामा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३०र३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। वीरगञ्जको नगवा टोलका ५१ जना मानिसहरू चितवनको जलबिरे झरनाबाट […]

आइतवार, कार्तिक १२, २०८०

इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको छ । स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको छ । त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ ।संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । आश्विन शुक्ल पूर्णिमासँगै ‘कार्तिकस्नान’ शुरु भएको छ। सनातन हिन्दु धर्मावलम्बी चान्द्रमासको कात्तिक महिनाभर कार्तिकस्नान गरी भगवान् विष्णुको आराधना गर्छन्। चान्द्रमानको पात्रोअनुसार आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिकस्नान गर्ने परम्परा छ।आषाढ शुक्ल एकादशीमा […]

आइतवार, कार्तिक १२, २०८०

बारा । मोटरसाइकल दुर्घटनामा परी शनिबार प्रहरी जवानको मृत्यु भएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको मृत्यु भएको हो। प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेका अनुसार शनिबार बिहान […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आएका छन् । राति एक बजे उनी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गरे । भ्रमणको […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । कुनै बेला खेतीपातिका लागि हलो र गोरु अपरिहार्य थिए । असारमा धान रोप्न होस् वैशाखमा मकै छर्न । घैयाबारीमा तोरी छनै होसकी कोदोको बाँझो फुटाएर तरकारी खेति बलिया गोरु र हलो जुवा नभई […]

शनिवार, कार्तिक ११, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन् । बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासाको जवाफ […]

शनिवार, कार्तिक ११, २०८०

भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भएका छन्। राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको पूजा अर्चना गरी टीका तथा प्रसाद ग्रहण गरे। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण […]

शनिवार, कार्तिक ११, २०८०