२०८३ जेठ १७ आइतवार , १२:०९:२३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी छन् । पहरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् । शुक्रबार सिंहदरबारमा ओलीसँग भएको समझदारीबारे आज (आइतबार) बिहान बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका माल्दिभ्सका विदेश राज्यमन्त्री अहमद खलिलले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ता आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको थियो । भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको […]

आइतवार, कार्तिक १२, २०८०

सुर्खेत । सडक निर्माणको काम लथालिंग पारेका भन्दै दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको तस्वीर रुखमा टाँसिएको छ । सांसद शाहीको तस्वीरको पोष्टर रुख रुखमा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले […]

आइतवार, कार्तिक १२, २०८०

विराटनगर । दशैंको अवधिमा कोशी प्रदेशमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ५ कात्तिक फुलपातीदेखि ११ कात्तिक कोजाग्रत पूर्णिमासम्म १३५ वटा गाडी […]

आइतवार, कार्तिक १२, २०८०

जनकपुरधाम । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ। बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौं । सोमबारदेखि सुरु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो)को पूर्ण बैठकमा सहभागी हुन स्वास्थ्यमन्त्रीको टोली भारत प्रस्थान गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्यसचिव डा.रोशन अतिरिक्त सचिव डा। […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौँ । बडा दसैँको समयमा काठमाडौँ उपत्यकामा १० ठाउँमा चोरीका घटना भएका छन् । फूलपाती देखी कार्तिक १० सम्ममा १० ठाउँमा चोरीका घटना भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताए । चोरी र […]

आइतवार, कार्तिक १२, २०८०

नयाँ दिल्ली । भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ बढेको छ । राजधानी नयाँ दिल्लीको खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको […]

आइतवार, कार्तिक १२, २०८०

काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन्। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले […]

आइतवार, कार्तिक १२, २०८०