काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन्। श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले […]
काठमाडौँ । ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन […]
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटमा आज साविक विजेता इङ्ल्यान्ड र भारतबीच खेल हुँदैछ। भारतको लखनउस्थित एकना स्पोर्ट्स सिटीमा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ। रोहित शर्माको कप्तानीमा रहेको भारतले जारी प्रतियोगितामा शानदार […]
मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ। छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई […]
काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ। नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर […]
काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता छन् । ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचना […]
काठमाडौं । बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको […]
जनकपुरधाम । जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवान र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने २४ वर्षीय रुपेश महराको साथीबाटै हत्या भएको खुलेको प्रहरीको […]
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिष्ट्रार लगायत शनिबार चीन भ्रमणमा गएका छन्। ‘सुप्रिम पिपुल्स कोर्ट अफ चीन’ का प्रधानन्यायाधीशको निमन्त्रणामा श्रेष्ठ नेतृत्वको टोली एक साताका लागि त्यसतर्फ गएको हो। नेपाली […]
वीरगञ्ज । बाराको सिमरामा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३०र३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। वीरगञ्जको नगवा टोलका ५१ जना मानिसहरू चितवनको जलबिरे झरनाबाट […]