काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन् । बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीका जिज्ञासाको जवाफ […]
भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भएका छन्। राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको पूजा अर्चना गरी टीका तथा प्रसाद ग्रहण गरे। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले […]
काठमाडौं । सोलुखुम्बुमा हत्याको आरोपमा दुईजना पक्राउ परेका छन् । महाकुलुङ गाउँपालिका–२, पेल्माङका ५० वर्षीय शीतलबहादुर राईको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही ठाउँका ५५ वर्षीय धरनबहादुर […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन्।आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा […]
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँ तुलनात्मक रुपमा शान्तिपूर्ण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी […]
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ । नेपालले कुनै गुट वा उपगुटमा […]
काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी निलम्बनमा परेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी […]
काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ […]
काठमाडौं । घरेलु मैदानमै हुने ट्वान्टी–२० विश्वकप छनोटका लागि स्पिनर सन्दीप लामिछानेलाई समेट्दै नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । सोमबारदेखि सुरु हुने छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा १५ […]