२०८३ जेठ ९ शनिवार , ०३:२९:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बिहान दुई उपसभापति, दुई महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश […]

बिहिवार, चैत १, २०८०

सुहाङ नेङवाङ नेकपा (एमाले) को कानुन विभाग सदस्य मनोनीत भएका छन्। उनलाई फागुन ३ गते बसेको एमालेको २७ औं सचिवालय बैठकले कानुन विभागको सदस्यमा नियुक्त गरेको हो। पार्टी महासचिव शंकर पोखरेलले फागुन २६ गते पत्र […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का प्रमुख ग्रेग बार्कले अर्को हप्ता नेपाल आउने भएका छन् । हिजो नेपाल क्रिकेट सङघ क्यानले विज्ञप्ति जारी गर्दै आईसीसीका अध्यक्षले आउँदो आइतवारदेखि ४ दिन नेपाल भ्रमण गर्ने तालिका […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गर्दैछ । भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो । […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट काठमाडौँ आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना […]

बिहिवार, चैत १, २०८०

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम गरी बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ । विश्वभर […]

बिहिवार, चैत १, २०८०

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अनावश्यक व्यक्ति मलेसिया भ्रमणमा पठाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाही गर्न आफू मातहतको निकायलाई पत्र काटेको छ। फिफा विश्वकप छनोट दोस्रो चरणअन्तर्गत बहराइनसँगको खेलका लागि एन्फाले खेलाडी […]

बिहिवार, चैत १, २०८०

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयका प्रमुख तथा उपसचिव शन्तिराम पौडेलले पदबाट राजीनामा दिएका छन् । कार्यालयको क्षमताभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि एनओसी प्रमाणपत्रका लागि कार्यालयमा आएको र चुस्त र छिटो […]

बिहिवार, चैत १, २०८०