काठमाडौं । धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरको मैनमैनीमा दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा छ जनाको घटनास्थलमै ज्यान गएको र अन्य आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका […]
काठमाडौं । न्युजिल्यान्डले पाकिस्तानमा गएर पाँच खेलको टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो अप्रिलमा न्युजिल्यान्डको क्रिकेट टोलीले पाकिस्तानमा शृङ्खला खेल्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ । अप्रिल १८ देखि २१ सम्म […]
काठमाडौँ । देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरूले आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना […]
इलाम। शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौँका राधेश्याम लेकालीले जानकारी […]
काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० राजनीतिक दलले निवेदन दिएका छन् । निवेदन दिएकामा प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेको निर्वाचन अयोगले जनाएको छ । निर्वाचन […]
काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो […]
झापा । झापाको गौरादह नगरपालिकाबाट हजुरआमाको हत्या आरोपमा प्रहरीले नातिसहित चार जनालाई पक्राउ गरेको छ । गौरादह–७ की नरमाया विकको हत्या गरेको आरोपमा १७ वर्षीय नाति धिरज विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । […]
काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारमा बोलाएको हो । वार्ता भोलि गर्ने तयारी […]
बिर्तामोड । नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् । टिममा परेका झापाका सातजनामध्ये चारजना खेलाडी बिर्तामोड […]
काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बिहान दुई उपसभापति, दुई महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश […]