२०८३ जेठ ९ शनिवार , ०९:४२:५४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चारलाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो गएको आर्थिक वर्षको यही अवधिभन्दा […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । सरकारले लक्ष्यअनुसार राजश्व असुली गर्न नसक्दा सार्वजनिक ऋणको भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले सातै प्रदेशमा आंगिक नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरेको छ । आगामी शैक्षिक सत्रदेखि पीसीएल नर्सिङ कार्यक्रम सुरु गर्नेगरी सीटीईभीटीले प्रक्रिया अघि बढाएको हो । त्यसका निम्ति […]

सोमवार, चैत ५, २०८०

विराटनगर । विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ।बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने र आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। हिजो […]

सोमवार, चैत ५, २०८०

काठमाण्डौ। ने पालकी पलेसा गोवर्धन पेरिसमा यसै वर्ष हुने पारा ओलम्पिकमा छनोट भएकी छिन् । चीनमा हिजो भएको एसियाली तेक्वान्दो छनोटमा पलेसाले ५७ केजी तौल समूहमा स्वर्ण पदक जित्दै ऐतिहासिक छनोट यात्रा तय गरेकी हुन् […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सत्ता गठबन्धन कार्यदलले मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ । शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर […]

सोमवार, चैत ५, २०८०

बेरुत । लेबनानको दक्षिणी सीमामा हिजबुल्लाह–इजराइल द्वन्द्वले ३५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । घर र पूर्वाधारको आंशिक र पूर्ण क्षतिका साथै कृषि भूमि जलेर क्षति भएको स्थानीय समाचार सेवा लेबनान न्युजले जनाएको […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो । आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । […]

सोमवार, चैत ५, २०८०

जनकपुरधाम । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले […]

सोमवार, चैत ५, २०८०