२०८३ जेठ ९ शनिवार , ०९:४३:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान मधेस र कोसी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।जल तथा मौसम विज्ञान […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । नेपालमा घर छाडेका नागरिकको जनसंख्या साढे ४४ लाखजना रहेको देखिएको छ । जसमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले आज आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति […]

आइतवार, चैत ४, २०८०

पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा […]

आइतवार, चैत ४, २०८०

जनकपुर । आरती साह मृत्यु प्रकरणमा उनकी सासू रेणु साह पक्राउ परेकी छिन्। धनुषा प्रहरीले रेणुलाई जनकपुरको कदम चौकबाट आज पक्राउ गरेको हो। धनुषा प्रहरीका डिएसपी एवं प्रवक्ता रंजन अवालेले रेणुलाई विशेष सूचनाको आधारमा जनकपुरधामको […]

आइतवार, चैत ४, २०८०

इलाम । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय […]

आइतवार, चैत ४, २०८०

टक्सार । भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट एक करोड तीन लाख बराबरको क्षति भएको छ । शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयका सात घर र १० गोठ जलेर पूर्णरूपमा नष्ट भएका छन् । […]

आइतवार, चैत ४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ । निर्वाचन आयोगले १५ बैशाखमा इलाम-२ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा […]

आइतवार, चैत ४, २०८०

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले संसदीय समितिमा रहेको ‘विद्यालय शिक्षा विधेयक’ को पुनर्लेखन नमान्ने भएको छ । छलफलको क्रममा रहेको विधेयकमाथि पुनर्लेखन हुनुपर्ने आवाज उठिरहेको बेला महासङ्घले उक्त प्रस्ताव नमान्ने बताएको हो । विधेयकमा आवश्यक […]

आइतवार, चैत ४, २०८०

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ अंक काटिने भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति यस्तो कार्य […]

आइतवार, चैत ४, २०८०

काठमाडौँ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं.३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका […]

आइतवार, चैत ४, २०८०