२०८१ जेठ ८, मङ्गलवार , ०६:३०:३८ बजे

Sajhamanch
'

चौथो र पाँचौं तहमा दरखास्त आह्वान

सोमवार, चैत ५, २०८०

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो ।

आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ । अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

सम्बन्धित खबर