काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने […]
झापा । काठमाडौंस्थित लिडरसिप एकेडेमी नेपालद्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा नेतृत्व विकास तालिम कार्यक्रम पोखरामा हालै सम्पन्न भएको छ । देशका विभिन्न जिल्लामा सञ्चालित गैरसरकारी संस्थाबाट गएका ३५ जना प्रतिनिधिहरूको सहभागितामा तालिम कार्यक्रम सञ्चालन गरिएको […]
विनोद सापकोटा शिवसताक्षी । सामान्यतया स्थानीय तहका बजेट लाखौँ र करोडौँका योजनामा खर्च हुने गरेका उदाहरण धेरै छन् । तर शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले भने न्यून बजेटमै प्रत्यक्ष जनताको मन छुने कार्यक्रम सञ्चालन […]
शिवसताक्षी । झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)-को नतिजा उत्साहजनक देखिएको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ८० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्ष […]
अर्जुनधारा । नयाँ सरकारले केही नेपाल ऐन संशोधन अध्यादेश २०८३ कार्यान्वयन गरी शिक्षा नियमावलीमा परिमार्जन गरेपछि अर्जुनधारा– ६ स्थित बालकल्याण आधारभूत विद्यालयमा आजदेखि सोही वडाका जनप्रतिनिधि टुम्मनाथ काफ्लेलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरिएको छ। […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईमा नियमिततर्फ दुई […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं। १० का टोल विकास संस्थामा आबद्ध महिलालाई लक्षित गरी कानुनी साक्षरता सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न गरिएको छ। नारी सञ्चार गृह झापाको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. १० को […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा २९ दिनमा सार्वजनिक गरेको छ । सोमबार साँझ सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा ४.१७ […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । ‘सम्भवतः आज साझ सार्वजनिक हुन्छ । […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् […]