२०८३ असार ४ बिहिवार , ०५:२१:१५ बजे

Sajhamanch

शिक्षा

उमानाथ भण्डारी कमल । झापाको कमल गाउँपालिकामा न्यायमा बाह्य पहुँच विषयक कार्यक्रम सम्पन्न भएको छ । झापा जिल्ला अदालतका जिल्ला न्यायाधीश उमेशप्रसाद लुईंटेलको प्रमुख आतिथ्यमा जिल्ला अदालतले न्यायमा बाह्य पहुँच कार्यक्रम सञ्चालन गरेको हो । […]

आइतवार, जेठ २४, २०८३

चारपाने । नेपाल दशनामी समाज बिर्तामोड नगर कार्यसमतिको आयोजनामा बिर्तामोडमा उद्घोषण सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । नगरका दशनामीहरुमा क्षमता अभिबृद्धिसहित नेतृत्व विकास गर्ने उद्देश्यले आजदेखि तीन दिने उद्घोषण तालिम आयोजना गरिएको हो […]

शुक्रवार, जेठ २२, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा धेरै रकम फिर्ता ल्याएको छ । थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत […]

बिहिवार, जेठ २१, २०८३

काठमाडौं । अन्य कर्मचारीको तलब बढ्दा आफूहरूको तलब नबढेको भन्दै विद्यालयका कर्मचारीहरूले आन्दोलन घोषणा गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न माग राखेर […]

बिहिवार, जेठ २१, २०८३

झापा । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा प्रथम आईटी सिस्टम प्रालिले सञ्चालन गरेको कम्प्युटराइज्ड सहकारी लेखा ब्यवस्थापन (सि–क्याट) सम्बन्धी ६० घण्टाको तालिम आज सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाकोे प्रमुख आतिथ्यमा तालिम प्रदायक […]

बिहिवार, जेठ २१, २०८३

भद्रपुर । भद्रपुरमा विद्यालय स्तरका बालबालिकालाई लक्षित गरेर ३ दिने नाट्यशाला तथा साहित्य प्रशिक्षण सुरू गरिएको छ । भद्रपुर नगर कला साहित्य तथा संगीत प्रज्ञा प्रतिष्ठानको आयोजनामा नगरभरका माध्यमिक तहका विद्यार्थीलाई नट्य कलामा पारङ्गत बनाउने […]

शुक्रवार, जेठ १५, २०८३

कमल । झापाको कमल गाउँपालिकामा आज लागू पदार्थ दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम अन्तर्गत “प्यानल डिस्कसन इभेन्ट” गरिएको छ । कोशी प्रदेश स्काउट कार्यालय विराटनगरको आयोजना तथा स्थानीय स्काउट कार्यालय कमल गाउँपालिका र कोशी प्रदेश सरकारको […]

बिहिवार, जेठ १४, २०८३

काठमाडौं । विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग […]

बिहिवार, जेठ १४, २०८३

काठमाडौं । प्राध्यापक र कर्मचारीका तीन वटा संस्थाले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गरेका छन् । त्रिविले जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएपछि नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले जग्गा फिर्ता […]

आइतवार, जेठ १०, २०८३

कमल । झापाको कमल गाउँपालिकामा उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी स्थालगत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कमल– ६ स्थित लखनपुर स्वास्थ्य चौकीमा उक्त स्थालगत प्रशिक्षण Neglected Tropical Diseases (NTD) सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो […]

शनिवार, जेठ ९, २०८३