२०८३ असार ४ बिहिवार , ०४:१९:३४ बजे

Sajhamanch

शिक्षा

भद्रपुर । यहाँस्थित ग्यालेक्सी इङ्लिस स्कूलले गतवर्ष जस्तै २०८२ सालको एसईई परीक्षामा पनि शतप्रतिशत नतिजा निकाल्दै भद्रपुर नगर क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको छ । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी २३ मध्ये […]

बिहिवार, जेठ ७, २०८३

काठमाडौं । कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार पारेको छ । माध्यमिक शिक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि […]

बुधवार, जेठ ६, २०८३

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापाले हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय सहयोगमा मंगलबारदेखि दुई स्थानमा तालिमको प्रारम्भ गरेको छ भने एउटा तालिमको समापन गरेको छ । विभिन्न उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा कार्यरत जनशक्तिहरुको […]

बुधवार, जेठ ६, २०८३

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले बिर्तामोड वडा नं. १० मा अवस्थित श्री चमरधाप आधारभूत विद्यालयका बालबालिकाको यातायात साधन सिटी सफारी सेवा सञ्चालनका लागि ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ […]

सोमवार, जेठ ४, २०८३

झापा । बिर्तामोडमा आजदेखि कम्प्युटराइज्ड सहकारी लेखा ब्यवस्थापन (सि–क्याट) सम्बन्धी १५ दिवसीय तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा यहाँका सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालकहरुका लागि उक्त ६० घण्टाको तालिम सुरु गरिएको हो […]

सोमवार, जेठ ४, २०८३

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्शका क्षेत्रमा समेट्नुपर्ने सुझावसहित ज्ञापन पत्र बुझाएको छ । कोशी प्रदेश सरकारले कन्सल्टेन्सीहरुलाई ब्यवस्थित गर्दै कानुनी दायरामा ल्याउने तयारी स्वरुप कानुन […]

शनिवार, जेठ २, २०८३

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने […]

शुक्रवार, जेठ १, २०८३

झापा । काठमाडौंस्थित लिडरसिप एकेडेमी नेपालद्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा नेतृत्व विकास तालिम कार्यक्रम पोखरामा हालै सम्पन्न भएको छ । देशका विभिन्न जिल्लामा सञ्चालित गैरसरकारी संस्थाबाट गएका ३५ जना प्रतिनिधिहरूको सहभागितामा तालिम कार्यक्रम सञ्चालन गरिएको […]

बिहिवार, वैशाख ३१, २०८३

विनोद सापकोटा शिवसताक्षी । सामान्यतया स्थानीय तहका बजेट लाखौँ र करोडौँका योजनामा खर्च हुने गरेका उदाहरण धेरै छन् । तर शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले भने न्यून बजेटमै प्रत्यक्ष जनताको मन छुने कार्यक्रम सञ्चालन […]

बुधवार, वैशाख ३०, २०८३

शिवसताक्षी । झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)-को नतिजा उत्साहजनक देखिएको छ । नगरका सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ८० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्ष […]

बुधवार, वैशाख ३०, २०८३