२०८३ जेठ ९ शनिवार , ०८:५०:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका–८ स्थितमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले […]

सोमवार, चैत ५, २०८०

मस्को । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । तर, दमकलले केही समयपछि निभाएको […]

सोमवार, चैत ५, २०८०

काठमाडौं। सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२ हजार ४६९ जना बालबालिकाले दादुरा […]

सोमवार, चैत ५, २०८०

काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड्स वुल्भ्स) विरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडीलाई बोलाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि अधिकांस युवा खेलाडीले मौका पाएका छन् । […]

सोमवार, चैत ५, २०८०

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्। उनी पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आज दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा ओर्लिँदै छन्। नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार उनी चार […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताएका छन् । यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय […]

सोमवार, चैत ५, २०८०

पोखरा । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएको छ । मनाङे स्वतन्त्र […]

सोमवार, चैत ५, २०८०

चिनियाँ सेनाले भारतको अरुणाचल प्रदेश आफ्नो भित्री भाग भएको भन्दै फेरि दाबी गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र रहेको भन्दै भारतले यस क्षेत्रलाई अवैधरूपमा […]

सोमवार, चैत ५, २०८०

काठमाडौं । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् रूपमा शुरु भएको छ । संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले राम र सीताको प्रतिमामा रङ, अबिर हालेपछि मिथिलाञ्चलमा […]

सोमवार, चैत ५, २०८०

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारा ओलम्पिकका आइतबार छनोट भइन्। चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान […]

सोमवार, चैत ५, २०८०