२०८३ जेठ ७ बिहिवार , ०८:३२:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक छन् । उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी […]

बिहिवार, वैशाख १३, २०८१

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसले कडा प्रतिक्रिया दिएको छ । रुसी उप–विदेशमन्त्री सर्गेई र्‍याभकोभले यदि पोल्यान्डमा नेटोको परमाणु हतियारको सुविधा राखेमा त्यो सिधा रुस विरोधी कार्य हुने […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । कर्णाली प्रदेशका हिमाली जिल्लामा समेत औलो रोग देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुयौयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]

बिहिवार, वैशाख १३, २०८१

मकवानपुर । कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । काठमाडौं र ललितपुरको उत्तरपुस्तिका परीक्षण केन्द्रका शिक्षकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेका छन् ।उत्तरपुस्तिका परीक्षण सुरु नहुँदै पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले परीक्षण केन्द्रमा ताला लगाएका थिए । विभिन्न शिक्षक […]

बिहिवार, वैशाख १३, २०८१

अमेरिकाले गोप्य रूपमा दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्न थालेको छ । यी हतियारहरू गएको मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् । लामो दूरीको […]

बिहिवार, वैशाख १३, २०८१

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट बिना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेली श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौँ । विश्व ट्रायथलन महासंघकी अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौँ आइपुगेकी छन् । नेपालमा पछिल्लो समय ट्रायथलन खेलमा भएको प्रगतिबाट प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन् । यसक्रममा […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, […]

बिहिवार, वैशाख १३, २०८१