२०८३ जेठ ७ बिहिवार , ०८:३१:५९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक पार्टीको आसन्न राष्ट्रिय […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । देशका केही भू–भागमा आज हावाहुरी चल्ने सम्भावना रहेको छ । लुम्बिनी, सुदूरपश्चिम, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा हावाहुरीको सम्भावना रहेको हो । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाण्डौ । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या सम्बोधन गर्न फास्ट ट्र्याकबाट कानुन बनाउने पनि सरकारले निर्णय गरेको छ । आज बिहीबार सिंहदरबारमा […]

बिहिवार, वैशाख १३, २०८१

रौतहट । जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ […]

बिहिवार, वैशाख १३, २०८१

बिहार । भारतको बिहारको राजधानी पटनामा भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइतेको पटनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । हिजो खासै घटबढ नभएको शेयर बजार आज तीन अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २४ अङ्कले घटेर एक हजार नौ सय ६५ दशमलव ९३ विन्दुमा झरेको छ […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । थानकोटबाट चित्लाङ हुँदै हेटौडाका लागि छुटेको जीप दुर्घटनामा परेको छ । बिहीबार बिहान साढे ९ बजेतिर चन्द्रागिरी नगरपालिका–४ थानकोटस्थित कालो होल भन्ने ठाउँमा ना १ ज ६२६१ नम्बरको जीप दुर्घटनामा परेको हो । […]

बिहिवार, वैशाख १३, २०८१

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्मा बोल्दै विश्वासको मत नदिने बताए । मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि आफूहरूसँग […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म २०३ संस्थागत विद्यालय सम्पर्कमा आएको महानगरले जनाएको छ। तीमध्ये केहीले यसअघिकै अहिलेकै नाम उचित भनेका छन् भने केहीले नयाँ […]

बिहिवार, वैशाख १३, २०८१