२०८३ जेठ ७ बिहिवार , ०९:२७:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका – ६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगोले १२० वटा घर जलेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भैरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिनुभयो […]

बिहिवार, वैशाख १३, २०८१

रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई युक्रेन […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन् […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।मौसम […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित निकालेको छ।२ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ […]

बिहिवार, वैशाख १३, २०८१

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका(१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको […]

बिहिवार, वैशाख १३, २०८१

अमेरिकी राष्ट्रपति जो बाइडनले केही समयभित्रै किएभलाई सहयोग पठाउन थाल्ने बताएका छन्। ​युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि बाइडेनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन्। इजरायल र ताइवानका […]

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, उत्पादन […]

बुधवार, वैशाख १२, २०८१

काठमाडौं । पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले काठमाण्डौ र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण रोकेका छन् । प्रमुख तीन दल निकटका शिक्षक सङ्गठनहरूले विज्ञप्ति निकालेर पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न […]

बुधवार, वैशाख १२, २०८१

इलाम । मनमाया खनाल गएको मंसिर १० बाट ९२ वर्ष लागिन्। दुई वर्षअघि ९० को नेटो काट्दा छोरा–बुहारी र नाति–नातिनाहरूले उनको जन्मदिन धुमधामका साथ मनाएका थिए, जसको एउटा प्रमाण घरको भित्तामा अहिलेसम्म बाँकी छ। काठै […]

बुधवार, वैशाख १२, २०८१