२०८३ जेठ ५ मङ्गलवार , ०८:२६:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । गैरहाजिर रहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल […]

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि छुटेका साढे १४ लाखभन्दा बढी […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं। नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले बिहीबार बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा […]

शुक्रवार, जेठ ११, २०८१

फुङ्लिङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार राति सगरमाथा […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो। दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड […]

शुक्रवार, जेठ ११, २०८१

विराटनगर । चालु आर्थिक वर्षको वैशाख महिनासम्म कोशी प्रदेश सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४ प्रतिशतले कमी भएको छ । वैशाख मसान्तसम्ममा कोशी प्रदेश सरकारको बजेट १५ अर्ब ८८ करोड ३ […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । भारतसँग सिमाना जोडिएका रुपन्देही र कपिलवस्तुका नाका बन्द भएका छन् । भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगर जिल्लामा भोलि हुुने लोकसभा चुनावका कारण दुवै जिल्लाका नाका बन्द गरिएको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकासँग […]

शुक्रवार, जेठ ११, २०८१

झापा । प्यालेस्टिनलाई छुट्टै राज्यको मान्यता दिने देशसँगको सम्बन्धमा गम्भीर समस्या आउने इजरायलले चेतावनी दिएको छ । इजरायलको विदेश मन्त्रालयले हिजो आयरल्यान्ड, नर्वे र स्पेनसँग इजरायलको सम्बन्धले ‘गम्भीर परिणाम’ को सामना गर्नुपर्ने बताएको हो । […]

शुक्रवार, जेठ ११, २०८१

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद […]

शुक्रवार, जेठ ११, २०८१