२०८३ जेठ ५ मङ्गलवार , ०७:३५:१० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागिएको हो ।बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।त्यस्तै, शिक्षा, […]

आइतवार, जेठ १३, २०८१

विराटनगर । नेपाल र चीन सीमा जोड्ने ७ वटा नाका शनिवारदेखि पुनः सुचारु भएका छन् । अन्य ७ वटा नाका उपयुक्त समयमा खुलाउँदै जाने पनि घोषणा भएको हो । ती नाका पाँच वर्ष अगाडि कोरोना […]

शनिवार, जेठ १२, २०८१

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त अघि सारेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान […]

शनिवार, जेठ १२, २०८१

काठमाडौं । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापारिक नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन् । कोभिड महामारीको कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका […]

शनिवार, जेठ १२, २०८१

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र शंकारहित हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १२ औँ अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै उनले भने, ‘सञ्चारकर्मीले एकोहोरो सञ्चारकर्म गर्दा विश्वसनीयता गुम्छ ।’ आर्थिक एजेन्डा प्राप्तिका […]

शनिवार, जेठ १२, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितका प्रतिवादीले सर्वोच्च अदालतमा कोशी सरकार गठनविरुद्धको रिट निवेदन खारेज गर्न माग गरेका छन् । संवैधानिक रुपमा नयाँ सरकार गठन भइसकेकाले रिटको औचित्य नभएको उनीहरूको जिकिर छ । कोशी […]

शनिवार, जेठ १२, २०८१

केहीका लागि केट ब्ल्यान्चेटले कान्सको रेडकार्पेटमा दिएको सन्देश ‘लाउड एन्ड क्लियर’ थियो । कोलम्बियामा जन्मिएका फ्रान्सेली डिजाइनर हैदर एकरम्यानले बनाएको डिजाइन पहिरिएर अभिनेत्री केट रेडकार्पेटमा हिंडेकी थिइन् ।त्यो डिजाइन एक साधारण पोशाकजस्तै देखिन्थ्यो । त्यो […]

शनिवार, जेठ १२, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहानै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसँगै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि […]

शनिवार, जेठ १२, २०८१

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका एक कर्मचारी भक्तपुरमा मृत फेला परेका छन्। बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरको लोकन्थलीस्थित एक घरमा नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका हुन्। पोखरेल मृत फेला परेको प्रहरी वृत्त ठिमीका […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । डेंग रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. […]

शुक्रवार, जेठ ११, २०८१