सिन्धुली । कमलामाई नगरपालिका-११ धमिले बस्ने निर्मल कुमार थापाको छोरा १५ वर्षीय पुष्कर दीप थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट […]
झापा । भारत र पाकिस्तानमा विभिन्न ठाउँमा तातो हावाको लहरले जनजीवन कष्टकर भएको छ । हिजो भारतको राजस्थान राज्यको बरमर शहरको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुग्यो । उत्तर भारतका धेरै ठाउँको तापक्रम ४५ […]
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका छन् । प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा […]
पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जमा रहेको कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । धान रोप्ने सानो मेशिन, घाँस खुर्किने, ड्याङ बनाउने मेशिन, […]
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात अर्थात् सामुद्रिक आँधीको प्रभाव नेपालमा सामान्यमात्रै पर्ने भएको छ । चक्रवात उत्तर–पूर्व हुँदै बहने भएकोले नेपालको कोशी र मधेश प्रदेशमा सामान्य प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् […]
काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसमका कारण आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ । अहिले नेपाली आकासमा स्काईअप […]
काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । […]
काठमाडौं । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको ज्यान गएको छ । बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजो पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का […]
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी […]
नयाँ दिल्ली। भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको हो । बीबीसी हिन्दीका […]