काठमाडौं । नेपालमा डाक्टरको सङ्ख्या ४५ हजार ४ सय ९८ पुगेको छ । यो गएको पुस मसान्तसम्मको तथ्याँक हो । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार ३० हजार २७ मेडिकल चिकित्सक, ४ हजार ८ सय ८३ दन्त […]
वासिङ्टन । अमेरिकाका मध्य क्षेत्रहरूमा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ भने घरहरू ध्वस्त भएका छन् र लाखौँ जनता बिजुलीविहीन बनेका छन्। उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा […]
जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ । दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले […]
काठमाडौं । उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको कारण चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष […]
काठमाडौं । सामाजिक सुरक्षामा आवद्ध नेपालीको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षणअनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सङ्ख्यामा पछिल्लो एक वर्षमा ५ दशमलव ५ प्रतिशतले बढेको छ । गएको फागुनसम्म सो सङ्ख्या ३८ लाख […]
झापा । इजरायलले गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा आक्रमणमा गर्दा त्यहाँ रहेका ५० जना प्यालेस्टेनीको ज्यान गएको छ । अरु धेरै घाइते भएका बीबीसीले जनाएको छ । विस्थापित प्यालेस्टिनीले शरण लिँदै आएको रफाहको उत्तर–पश्चिममा रहेको […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाल र क्यानडा खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो । नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा खेल […]
काठमाडौं । धीरज मगर र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’को छायांकन सम्पन्न भएको छ । पूर्वी रुकुम र कास्कीका विभिन्न स्थानमा यसको छायांकन गरियो ।मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले माओवादी सशस्त्र युद्धको प्रभावका […]
काठमाडौं । कोशी प्रदेश सभाको बैठकमा आज ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ।दिउँसो २ बजे बोलाइएको बैठकमा आइतबार पेश भएको सिद्धान्त र प्राथमकितामाथि सांसदले धारणा राख्ने र […]
चितवन । चितवन भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।गएराति भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको […]