२०८३ जेठ ५ मङ्गलवार , ०८:२६:२१ बजे

Sajhamanch

मिडियाबाट साभार

रुसको राजधानी मस्को नजिकैको एक गाउँमा आप्रवासी बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा बिहीबार दुईतले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको हो। […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । देशका पहाडी भूभागका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। दिउँसो […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । संसदका दुवै सदनबाट आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ।जेठ १ गते राष्ट्रपति […]

शुक्रवार, जेठ ११, २०८१

झापा । दक्षिण कोरियाले विद्युतीय चीप उद्योगका लागि १९ अर्ब डलरको सहायता योजनाको घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले देशमा स्थापना भइसकेका र अब स्थापना हुने चिप उद्योगका लागि १९ अर्ब डलरको […]

बिहिवार, जेठ १०, २०८१

धनगढी । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी […]

बिहिवार, जेठ १०, २०८१

बिर्तामोड । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा झापाका एक जनासहित तीनजना पक्राउ परेका छन् । झापा घर भई काठमाडौं–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी कोइलाली गाउँपालिका–३ घर भई […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा भइरहेको ‘हिमाल, मानव तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादमा सहभागीहरूले जलवायु परिवर्तनका मुद्दालाई विश्वव्यापीकरण गर्न सामूहिक प्रयास आवश्यक रहने बताएका छन् । पर्वतीय क्षेत्रले विश्वभरिका नागरिकलाई स्वच्छ हावा, पानी र […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् । […]

बिहिवार, जेठ १०, २०८१

काठमाडौं । भक्तपुरस्थित एक स्कुलका विज्ञान शिक्षक विद्यार्थीको नक्कली अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले विद्यार्थीको फोटोलाई अश्लील तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा हालेको आरोपमा शिक्षक अतुल प्रजापतीलाई […]

बिहिवार, जेठ १०, २०८१

झापा । ताइवान वरपरको क्षेत्रमा चीनले सैन्य अभ्यास शुरु गरेको छ । यो अभ्यासलाई चीनले पृथकतावादीविरुद्धको कारबाही भनेको छ । ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले शपथ ग्रहण गरेको तीन दिनमा ताइवानको आकाशमा चिनियाँ सैन्य अभ्यास […]

बिहिवार, जेठ १०, २०८१