२०८३ वैशाख ११ शुक्रवार , १०:५७:४९ बजे

Sajhamanch

जिल्ला समाचार

कमल । कमल गाउँपालिका–३, केर्खास्थित जागरुक कृषि सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । सोही वडाको सिंहदेवी सामुदायिक भवनमा आयोजित सभाको उद्घाटन उक्त वडाका कार्यवाहक अध्यक्ष केशरा बर्देवा नेपालीले गरेकी थिईन् । […]

सोमवार, वैशाख २४, २०८१

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाको १ नं. वडा कार्यालयले अनुदान सहयोगको कार्यक्रम ल्याएसँगै वडाका पशुपालक कृषकहरु बायो ग्यासतर्फ आकर्षित भएका छन् । दीर्घकालीन योजना अन्तर्गत उक्त वडा कार्यालयले बायो ग्यास जडान गर्ने कृषकलाई १० हजार रूपैयाँ […]

सोमवार, वैशाख २४, २०८१

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ । कृषि बाली विज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै […]

सोमवार, वैशाख २४, २०८१

बिर्तामोड । सहारा नेपाल साकोसले नश्ल सुधारसहितको बिउ बोकाहरु निःशुल्क दिएपछि कृषकहरु उत्साह थपिएको छ । देशकै ठूलो र सफल उक्त साकोसले निःशुल्क बोका उपहार कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसवर्ष पनि अभियानका रुपमा अघि बढाएको […]

सोमवार, वैशाख २४, २०८१

झापा । झापामा हात्ती पाइले रोग विरुद्धको औषधि सेवन अभियान चलिरँहदा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु भेटिन थालेका छन् । हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत घरदैलोका क्रममा जिल्लाका सबै पालिकाहरुमा हात्तीपाइले रोगको लक्षण भएका व्यक्तिहरु भेटिएका […]

सोमवार, वैशाख २४, २०८१

गौरीगञ्ज । गौरीगञ्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएका महेश कुमार महतोको पीडित परिवारलाई ५ लाख ५० हजार रुपैयाँ राहत स्वरूप प्रदान गर्ने निर्णय भएको छ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले […]

सोमवार, वैशाख २४, २०८१

झापा । झापामा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मेचीनगर-१५ स्थित ज्यामिरगढी– चन्द्रगढी सडकमा शनिबार साँझ साढे ७ बजेको समयमा गाहिनावारी सडक खण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे १ त ५३१९ नम्बरको […]

आइतवार, वैशाख २३, २०८१

बिर्तामोड । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को झापा जिल्ला अध्यक्षमा डेबिट शाही सर्वसम्मत चयन भएका छन् । शनिवार बिर्तामोडमा सम्पन्न उक्त संगठनको छैठौँ जिल्ला भेलाले शाहीको नेतृत्वमा ७५ सदस्यीय […]

आइतवार, वैशाख २३, २०८१

बुद्धशान्ति । बुद्धशान्तिमा सम्पन्न तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबले आयोजना गरेको प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको […]

आइतवार, वैशाख २३, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा सडक कालोपत्रे शुरु भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अगुवाईमा उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा सडक कालोपत्रे भइरहेको हो । अर्जुनधारा ६ र ११ अन्तरगत सात सय […]

आइतवार, वैशाख २३, २०८१