२०८३ वैशाख १२ शनिवार , १२:४०:०५ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल (शितलकुमार) ले पार्टी नेतृत्वलाई पूर्वको चेतनासँग जोड्न नसक्दा उत्पन्न परिणामको सामना अहिले गर्नुपरिरहेको बताएका छन् । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) जिल्ला संगठन समितिको छैठौँ भेलाको शनिवार […]

शनिवार, वैशाख २२, २०८१

बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारपानेमा एक यात्रुवहाक बस पल्टिएको छ। गौरीगञ्जबाट बिर्तामोड आउँदै गरेको को १ ख ३००९ नम्बरको उक्त बस पल्टिएको हो । बस पल्टिदाँ अन्दाजी २०/२२ जना यात्रु सामान्य घाईते भएको […]

शनिवार, वैशाख २२, २०८१

बिर्तामोड । मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन झापाको बिर्तामोडमा वैशाख २३ गते आईतबार हुने भएको छ । कार्यक्रमका बारेमा आयोजक संस्था द हिडन ट्रेजरले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । आयोजक संस्था […]

शनिवार, वैशाख २२, २०८१

बिर्तामोड । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटघाट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभागीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच झापा जिल्ला खेलकूद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई स्वागतसहित सम्मान गरेका […]

शनिवार, वैशाख २२, २०८१

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् । यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५/४ ले र मानेभञ्ज्याङले […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा झापामा एकजना वृद्धाको मृत्यु भएको छ। सरकारको यसपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान झापा सहितका सात जिल्लामा चलिरहेको छ। बिहीबार भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको हात्तीपाइले […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो । दमकस्थित हिमाली […]

शुक्रवार, वैशाख २१, २०८१

झापा । वैदेशिक रोजगारीका लागि युरोपको अल्वानिया पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका–२ स्थित पाराखोपी निवासी ३८ वर्षीय हरि भन्ने भीमप्रसाद पौडेल रहेको जिल्ला […]

शुक्रवार, वैशाख २१, २०८१

बिर्तामोड । झापा जिल्लामा कार्यरत सरकारी सवारी चालकहरुलाई ट्राफिक तथा कानूनी शिक्षा दिइएको छ । सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा चालकहरुलाई उक्त शिक्षा प्रदान गरिएको हो । एशोसिएशनका महासचिव खेमराज […]

शुक्रवार, वैशाख २१, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले झापाको पत्रकारिता (आरम्भदेखि ०४०) पुस्तकको विमोचन गरेका छन् ।नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंमा विमोचन गरेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित नेपाल पत्रकार महासंघको […]

शुक्रवार, वैशाख २१, २०८१