२०८३ वैशाख २० आइतवार , ०१:२४:१७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्‍नी ओबिसिए ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ। कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्‍नी समूहसँग एक […]

बुधवार, चैत १९, २०७६

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ७ मा रहेको जागृत बालउद्घार केन्द्र नेपाललाई युवा व्यवसायी बालकृष्ण थापा र नेत्र कार्कीले खाद्यन्न सामग्री प्रदान गरेका छन् । दाताहरुकोे सहयोगमा केन्द्रमा रहेका बालबालिकालाई खानपिनकोे व्यवस्था गरिएको भएपनि […]

बुधवार, चैत १९, २०७६

नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो। अब पेट्रोलको खुद्रा मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँ तथा […]

बुधवार, चैत १९, २०७६

बिर्तामोड । कोभिड १९ संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनका कारण दुई छाक टार्नै समस्या भएका ७२ विपन्न परिवारलाई बिर्तामोड—३ का युवाले आफ्नै खर्चमा आज राहत बाँडेका छन् । विरेन्द्र तामाङ, सिताराम सिटौला, विवेक मानन्धर, […]

बुधवार, चैत १९, २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)का संक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्रयाक ट्रेसिङ) सकेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ […]

बुधवार, चैत १९, २०७६

शिवसताक्षी । शिवसताक्षीमा कोरोना भाइरसको संक्रमणको आंशकामा ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले व्यवस्थापन गरेको शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित साविकको झरना प्राविको भवनमा नगरका ६ जनालाई राखिएको हो । मलेशियाबाट आएका १ […]

बुधवार, चैत १९, २०७६

शिवसताक्षी । झापाको शिवसताक्षीमा विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) को संक्रमणबाट नगरबासीलाई जोगाउन सर्वपक्षीय सहमति जुटेको छ । बुधबार शिवसताक्षी नगरपालिका कार्यालयमा नगर भित्रका सबै राजनीतिक दलको सर्वपक्षिय वैठकबाट नगर र […]

बुधवार, चैत १९, २०७६

काठमाडौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब […]

बुधवार, चैत १९, २०७६

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट आज (बुधबार) एकै दिन १० जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट एक हजार ५९० […]

बुधवार, चैत १९, २०७६

हिजोआज चलिरहेको कोरोनाको त्रासदिपूर्ण अवस्थामा हामी आफ्नै आवासमा कैद भएका छौँ । यो एउटा कठिन परिस्थितिमा मानव अस्तित्वको रक्षार्थ विश्व समुदाय नै एकान्तबासमा रहेको छ। यो एक अवसर पनि हो। यो समय सकारात्मक सोच, विचारको […]

बुधवार, चैत १९, २०७६