२०८३ वैशाख १९ शनिवार , ११:५९:०७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधार स्तम्भको रुपमा स्वीकार गरेको बताएकी छन् । संविधानमा […]

बिहिवार, चैत २०, २०७६

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका बेला विपन्न परिवारको खाद्यान्न सहयोगका लागि स्थानीय तहको कोषमा रकम जम्मा गर्ने […]

बिहिवार, चैत २०, २०७६

धरान । स्पेन र अमेरिकामा कोरोनाभाइरसका कारण एकै दिनमा मृत्यु दर उच्च बनेको छ । स्पेनमा मृत्यु हुनेकाे संख्या ९३८७ पुगेको छ । अमेरिकमा ५१०९ ले ज्यान गुमाएका छन् । एकै दिनमा १९ सय थपिएका […]

बिहिवार, चैत २०, २०७६

भद्रपुर । घर अगाडि बगिरहेको मेची नदी विगतमा भद्रपुरका लेखबहादुर कार्की लगायत श्रमजीवि कृषकलाई त्रास र पीडाको भारी मात्र हुन्थ्यो । खोला कुन बेला गाउँ पस्ला र घर खेत बगाउला भन्ने त्रास हुन्थ्यो । भद्रपुर […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नौ लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट एचआइभीको औषधि पत्ता लगाएकी एक वैज्ञानिकको निधन भएको छ । कोरोना भाइरसले एचआइभीको औषधि पत्ता लगाएकी विश्वविख्यात वैज्ञानिक गीता रामजीको ज्यान लिएको हो । एचआईभी संक्रमितको जीवन […]

बिहिवार, चैत २०, २०७६

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको […]

बिहिवार, चैत २०, २०७६

विर्तामोड । झापामा रहेर निर्माणका क्षेत्रमा काम गरिरहेका १ हजार मजदुरलाई घर पुर्याइएको छ।अन्य जिल्ला र भारतमा समेत मजदुरहरु धेरै दिनसम्म हिडेर आफ्नो गन्तव्यमा पुगेका समाचार आइरहेको छन् । झापामा जिल्ला बाहिरका मजदुरलाई उनीहरुको घर […]

बुधवार, चैत १९, २०७६

बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयमा दैनिक ज्यालादारीमा कामगरी जीवन गुजारा गर्ने समुदायको लागि ८ लाख रुपैयाँको राहत सहयोग गर्ने जनाएको छ । जिल्लाका सबै १५ वटै […]

बुधवार, चैत १९, २०७६

झापा क्षेत्र नं. १ का तीन सांसद एक ठाम झापा । विश्व यतिबेला कोरोना भाइरस विरुद्ध संघर्षरत छ । यो भाइरसका कारण आजसम्म ४३ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब ७ लाख मानिसमा संक्रमण […]

बुधवार, चैत १९, २०७६