२०८३ वैशाख १९ शनिवार , ११:४७:५६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भद्रपुर । झापा समाज बेल्जियमले भद्रपुर नगर पालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन समितिद्वारा आज आयोजित बैठकमा समाजका झापा फोकल पर्सन तथा भद्रपुर नगरपालिकाको […]

बिहिवार, चैत २०, २०७६

काठमाडौँ  । नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएका छन् । उनी चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मा आएका थिए । दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरसका छैटौं संक्रमित भेटिएका छन्। कतार एयरवजको जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको हो।

बिहिवार, चैत २०, २०७६

जेनेभा । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण अहिले विश्वभर फैलिइसकेको छ । आज (बिहीबार) सम्म कोरोना भाइरसले विश्वका ४७ हजार २६० जनाको ज्यान लिइसकेको छ । यस्तै कोरोना भाइरसबाट विश्वका नौं लाख […]

बिहिवार, चैत २०, २०७६

सामाजिक संजाल फेसबुक मार्फत कोरोनाभाइरसबारे जनचेतना जगाउदै आएका डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक पेजमा लेख्छन् “कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? १. हामी सुख दुख सहन अभ्यस्त छौं । कठिनाइको हिमाल […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको […]

बिहिवार, चैत २०, २०७६

काठमाडौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्ल‌ंघन गर्नेलाई गोली हान्न आदेश दिएका छन् । राष्ट्रपति रोड्रिगो बुधबार राती टेलिभिजनमार्फत सम्बाेधन गरि पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना […]

बिहिवार, चैत २०, २०७६

कमल । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गरेको नोवल कोराना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोगथामका लागि सेल्फ क्वारेन्टाइनमा बसेका कमल गाउँपालिकाका नागरिकको घरघरमा पुगेर स्वस्थ्य परीक्षण गरिएको छ । कमल गाउँपालिका स्वस्थ्य शाखाको टोलीले जनप्रतिनिधि […]

बिहिवार, चैत २०, २०७६

काठमाडौँ । उपत्यका बाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण गर्ने मेसिन मंगलबार पुगेपछि अब सातवटै प्रदेशमा नमूना परीक्षण सुरु भएको छ । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक […]

बिहिवार, चैत २०, २०७६