झापा । नेपालकै उत्कृष्ट मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसले २५औं वर्षमा प्रवेश गरेको अवसरमा आज सदस्य एवम् समाज लक्षित करोडौं रुपैयाँको सहयोग घोषणा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र […]
झापा । कोरोनाको प्रकोपबाट प्रभावित हुने अति विपन्न र गरीब मजदूर पारिवारलाई चाँडो राहत पुगोस् भन्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ […]
काठमाडौं। करिब १५ लाखको संख्यामा गरिब, दैनिक ज्यालादारी मजदूरहरुको परिवारले बसोवास गर्ने भारतको मुम्बइस्थित धारावी स्लम (झुपडी बस्ती)मा कोरोनाभाइरसले प्रवेश गरेको पुष्टि भएको छ । गरिबहरुको बाक्लो बस्ती रहेको र मानिसको जनघनत्वका कारण सामाजिक दूरी […]
चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान एक युवतीको मृत्यु भएको छ। कोरोना आशंकमा उनको थ्रोट स्वाब निकालेर परीक्षण गरिँदैछ। कोरोना परीक्षणको रिपोर्ट नआएसम्मलाई मृत शरीर अस्पतालकै छुट्टै सुरक्षित राखिएको छ। युवतीको स्वाब परीक्षणका […]
बिर्तामोड । झापाको भद्रपुर–२ स्थित किच्चकबध क्षेत्रमा अस्थायी क्वारेन्टाइनमा रहेका १८ जना मजदूरलाई आज आवश्यक सामग्री प्रदान गरिएको छ । अस्थायी क्वारेन्टाइनमा रहेका उनीहरुको अवस्थाबारे अनुगमन गर्दै आवश्यक सामग्री प्रदान गरिएको झापा क्षेत्र नं. ३ […]
विर्तामोड । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ का २ सय २१ बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाइरसका रोकथामका लागि गरिएको लकडाउनको कारण अति आवश्यक खाद्य सामग्रीको कमी हुन नदिन १ नं. […]
लक्ष्मीमार्ग । सरकारले घरवालासँग लकडाउन अवधीको घरभाडा छुट गरिदिन अनुरोध गरेसँगै मोरङको बेलवारीमा स्वस्फुर्त रुपमा घरभाडा छुट दिने घरधनीको संख्या बढ्दो क्रममा छ । बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर र घर भाडामा लिएर संचालन […]
कमल । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न संघ सस्था तथा व्याक्तिबाट धमाधम सहयोग प्राप्त भैरहेको छ । गाउँपालिकाले स्थापना गरेको कोषमा विहीबार मात्र कर्णाली […]
भद्रपुर । कोभिड १९ (नोवेल कोरोना भाइरस) संक्रमण नियन्त्रण र रोकथामका लागि लिइएको लकडाउनको निर्णयले श्रमिक र गरीब वर्गलाई बढी असर गरिरहेको छ । मूलतः चिया मजदुर तथा दैनिक ज्यालादारीमा काम गरी जीविकोपार्जन गर्दै आएका […]
भद्रपुर । भद्रपुर ७ स्थित बोक्तोवारी दुःखी टोलका विपन्न परिवारका १ सय ६० घर परिवारलाई राहत वितरण गरिएको छ । कोरोना भाइरसको महामारी एवम् नेपालमा लकडाउनको अवस्था रहेको हुँदा दैनिक मज्दुरी गरी छाक टार्नेहरुलाई भोकै […]