काठमाडौं । कोभिड–१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५९७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४७६ जना संक्रमित छन् भने २ लाख २५ हजार ६०३ जनालाई निको भएको […]
भद्रपुर । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा विदेशबाट आएका मानिसहरुलाई र तिनीहरुको सम्पर्कमा रहेका स्थानीयलाई राख्न बनाइएको यहाँको एक क्वारेन्टाइनमा वाइफाई र टिभीको सुविधा प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाले कलबलगुरीमा स्थापना गरेको क्वारेन्टाइनमा […]
धुलाबारी । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी सीता उप्रेतीले आज आफ्नो ५२औं जन्मदिनको सन्दर्भ पारेर यहाँका अति विपन्न २४ परिवारलाई खाद्य सामग्री सहयोग गरेकी छन् । मेचीनगर १० स्थित बुद्धटोलमा बसोबास गर्ने विपन्न वर्गका २४ परिवारलाई […]
मेचीनगर । मेचीगर नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका चिया कमानहरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरेको छ । प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, […]
कमल । विश्व आक्रन्त बनाउँदै माहामारीका रुपमा फैलिदै गरेकोे कोराना भाइरस (कोभिड १९) संक्रमणको सम्भावित झापाको कमल गाउँपालिकाले १ जनालाई भद्रपुर स्थित मेची अञ्चल अस्पतालको आइसुलेसनमा पठाइएको छ । गाउँपालिकाको वडा नम्वर १ वाँसवारीका एक […]
झापा । लामो समयबाट सामाजिक क्षेत्रमा काम गर्दै आएको झापा विर्तामोडको युथ फर सोसल ट्रान्सफरले राहत वितरण कार्यक्रमलाई तिब्रता दिएको छ । कोरोना भाइरसको संक्रमणको कारण लकडाउन अवधि थपिदै जाँदा ज्याला मजदुरी गर्ने ,असक्त अपाङ्गको […]
शिवसताक्षी । विश्व नै आक्रान्त बनाउँदै गएको कोरोना भाइरसको कारण गरिएको लकडाउनले विपन्न परिवारमा चुलो बल्न छोडेपछि स्थानीयतहले विभिन्न राहतका कार्यक्रम ल्याएको छ । शिवसताक्षी नगरपालिकाले कोराना भाइरस प्रकोप रोगथाम कोष स्थापना गरी राहत वितरण […]
हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ गोलधापका २२१ भन्दा बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरिएको लकडाउनको कारण विपन्न परिवारहरुमा अतिआवश्यक खाद्य सामग्रीको अभाव हुन नदिन १ नं. वडा […]
पाँचथर । यहाँको फिदिम नगरपालिका–५, का वडाअध्यक्ष लीलाराज तुम्बापोको ३५ वर्षको उमेरमा निधन भएको छ। झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार उनको निधन भएको हो। बिहीबार सिकिस्त बिरामी भएपछि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएका […]
बुधबारे । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि राज्यले देशभर लकडाउन गरेपछि अतिविपन्न नागरिक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले आज निजी विद्यालयहरुको छाता संगठन बुद्धशान्ति प्याब्सनले गाउँपालिकालाई ५६ हजार रुपैयाँ सहयोग गरेको छ […]