दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाको दमक शाखाले दमक नगरपालिकामा स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा ५० हजार रुपैयाँ मुल्य बराबरका खाद्यान्नका सामाग्रीहरु उपलब्ध गराएको छ […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरस विरुद्ध उच्च सर्तकता अपनाइएको छ । यस गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, ७ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि र स्वास्थ्यकर्मी, इलाका प्रहरी कार्यालय […]
विर्तामोड । लकडाउनका कारण ग्राहकमा पर्न सक्ने असुविधा र समस्याहरुलाई मध्यनजर गर्दै झापामा बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेको छ । कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बैंकिङ्ग सेवा जस्तो अत्यावश्यक सेवा पाउनबाट […]
न्युयोर्क । टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका […]
विर्तामोड । कोरोनाको कहर चलिरहँदा नेपालबाट विदेशमा अध्ययन गर्न गएका विद्यार्थी सुरक्षित रहेका छन् । नेपाल शैक्षिक परामर्श संघ झापाका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले झापाबाट बिदेशमा अध्ययन गर्न गएका विद्यार्थीमा अहिलेसम्म कुनै समस्या नआएको बताए […]
बिर्तामोड । लकडाउनका कारण भोकमरीमा पर्नसक्ने अबस्थालाई मध्यनजर गरी खाद्यान्न वितरण गर्नका लागि बिर्तामोड नगरपालिकाले विपन्न परिवारको विवरण संकलन गर्न थालेको छ । टोल विकास समितिमार्फत विपन्न परिवारको विवरण संकलन गरी वडा कार्यालयमा बुझाउने र […]
काठमाडौं । एक सातादेखि लकडाउनमा रहेको भारतमा दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् । यो भारतमा कोरोना संक्रमण देखिपछि एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा […]
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । स्थानीयका अनुसार उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी सुरु भएको हो । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय […]