२०८३ वैशाख १९ शनिवार , ०७:३५:३२ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काँकरभिट्टा । मेचीनगरका विभिन्न संघ संस्थालगायत व्यक्तिहरुले मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापनको खातामा धमाधम राहत रकम र सामाग्री जम्मा गरीरहेका बखत नगरपालिकाका जनप्रतिनिधिले समेत आफुले पाउदैं आएको एक महिनाको सेवा सुविधा बापतको रकम सोहि खातामा जम्मा […]

आइतवार, चैत ३०, २०७६

भद्रपुर । झापाको भद्रपुरमा अनलाइन मार्फत भिडियो अनलाइन शिक्षण सुरू गरिएको छ । शिक्षक र विद्यार्थी बीच दोहोरो सम्वाद हुने गरी भद्रपुर १० स्थित विभूति विद्या मन्दिरले इन्टरनेट कक्षा मार्फत भिडियो कन्फ्रेन्स शिक्षण सुरू गरेको […]

आइतवार, चैत ३०, २०७६

भारतको पन्जाबस्थित पटियालामा एक समूहले ‘कर्फ्यू पास’ माग्दा एक प्रहरीको हात काटिदिएका छन्। आइतबार बिहान लकडाउनको अवज्ञा गर्दै परम्परागत हतियार तथा पोशाकमा निस्केका चार-पाँचका समूहलाई प्रहरीले ‘कर्फ्यू पास’ मागेको थियो। ‘उनीहरूलाई कर्फ्यू पास देखाउन भनेका […]

आइतवार, चैत ३०, २०७६

पाँचथर । पाँचथरमा एक भारतीय कामदारको ढुङगाले लागेर मृत्यु भएको छ । पाँचथरको तुम्मेवा गाउँपालिका–५ हाङबुङमा निर्माणाधीन अवस्थामा रहेको पुलमा काम गर्दै आएका २४ वर्षीय नजिबुल महोमदको ढुङगाले लागेर मृत्यु भएको हो । भारतको सिपोल […]

आइतवार, चैत ३०, २०७६

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट प्रवासमा रहेका नेपाली समुदाय जोखिममा पर्दै गएका छन् । हालसम्म विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान गइसकेको छ । आफूहरुले संकलन […]

आइतवार, चैत ३०, २०७६

धरान । सन् १९७५ को सैन्य कुमा हत्या गरिएका बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजीवुर रहमानका संलग्न एक पूर्व सैनिक कप्तानलाई फाँसीको दिइएको छ । घटना भएको झण्डै ४५ वर्षपछि अब्दुल मजिद नाम गरेका पूर्व सैनिकलाई […]

आइतवार, चैत ३०, २०७६

डडेल्धुरा । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसुलेसन वार्डमा भर्ना गरिएका दुईजना भागेका छन्। उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेका हुन्। कोभिड-१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ […]

आइतवार, चैत ३०, २०७६

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ।  यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। अहिले केहिबेरमा पत्रकारसम्मेलन गरेर जानकारी […]

आइतवार, चैत ३०, २०७६

काठमाडौं । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल छिर्न खोज्ने नागरिकबीच यस्तो संवाद दिनहुँजसो हुन्छ । भारतका विभिन्न स्थानबाट आइपुगेकाहरू अनेक बहाना बनाएर सीमा पार गर्न खोज्छन् । सुरक्षाकर्मीहरू भने कोभिड–१९ संक्रमणको जोखिमका कारण रोक्छन् […]

आइतवार, चैत ३०, २०७६

विराटनगर । प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट पनि शुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३ […]

शनिवार, चैत २९, २०७६