कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो, रेमिट्यान्स घट्ने भयो, कुल ग्राहस्थ उत्पादन घट्ने भयो । जस्ता तनाब दिने कुरा नगरौं, यस्ता कुरा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष नगरपालिका स्तरीय समितिले आजदेखि खाद्यान्न पसल दिउँसो १२ देखि ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ । नगरबासीको दैनिकीमामा सहजता ल्याउन एवम् अत्यावश्यक वस्तुको […]
प्रिय मित्रहरु, हामी सम्पूर्ण न्यूयोर्कबासी नेपालीहरु कोरोना भाइरसको इपिसेन्टरमा बसेर यो अत्यासलाग्दो क्रुर समयसँग लडिरहेका छौं । अहिलेसम्म यहाँ धेरैजना नेपालीको मृत्यु भइसक्यो । अरु कति संक्रमित हुनुहुन्छ कुनै आंकडा छैन। सकारात्मक सोच राख्दै आत्माबल […]
म अहिले दुबईमा छु । वैदेशिक रोजगारीको सिलसिलामा म यहाँ आएको हुँ । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । अहिलेको समय जटिल बन्दै गएको छ दिनानुदिन […]
विर्तामोड । झापाको हल्दिवारीका एक युवामा कोरोनाको पिसिआर टेस्ट नेगेटिभ आएको छ । यो सँगै ती युवकमा कोरोना नभएको पुष्टि भएको हो। यसअघि र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ देखिएको थियो । र्यापिड टेस्ट अर्थात आरडिटी विधिबाट […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कनकाई नगर अस्पताल र दमकमा रहेको दमक पब्लिक हस्पिटलमा पिपिई क्याविनेट जडान गरिएको हो । राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको झापाई दुई अस्पतालमा कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि जडान […]
भद्रपुर । कृषिमै भविश्य बनाउन चाहने श्रमजीवि झापाली पौरखी किसानका उत्पादन बजारमा जान नसकेपछि वर्षभरीको आम्दानीको श्रोत ऋणमा परिण हुने अवस्था आएको छ । यस वर्ष झापाका कृषकले उत्पादन गरेका अधिकांश नगदेवाली लकडाउनका कारण बिक्री […]
विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं. […]
काठमाडौं । विश्वभरका मानिसहरु कोरोना भाइरसका महामारीविरुद्ध लडिरहेका छन् । यो लडाइँको अग्रपंक्तिमा डाक्टर, नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन् । शिक्षक र सामाजिक कार्यकर्ताहरुले महामारीबाट जोगिने उपायबारे समाजलाई सिकाइरहेका छन् । यही अप्ठ्यारो परिस्थितिबीच भारतको […]
शिवसताक्षी । नेपाल शिक्षक संघ शिवसताक्षीले कोरोना भाइसको त्रासका बाबजुत पनि शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको छ । झापा जिल्ला भित्रका नेपाल शिक्षक संघ आवद्ध व्यक्तिहरुको सहभागीतामा भिडियो कन्फरेन्समा मार्फत अन्तरक्रिया गरेको हो । विश्व व्यापी […]