कमल । एनएमबी बैक केर्खा शाखाले असोज २९ गतेदेखि नयाँ कार्यालयबाट आफ्नो कारोबार सुरु गरेको छ । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र बैकका एरिया म्यानेजर नरेन्द्र सुबेदीले सयुक्तरुपमा रिवन काटेर […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अब मोबाइल शौचालयको सेवा उपलब्ध हुने भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना गन्तर्गत नगरपालिकाले ट्याक्टरमा जडित मोबाईल शौचालय […]
झापा । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड वडा नम्बर ५ फाइनल प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भइरहेको प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा वडा […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) परिवारमा एकैसाथ दोहोरो शोकको दुखद संयोग परेको छ । संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीसहितका माता जानुकादेवी उप्रेतीको असोज २४ गते अपरान्ह निधन […]
बिर्तामोड । बिर्तामोड वडा नम्बर–६ लाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा भइरहेको […]
भद्रपुर । आगामी मंसिर पहिलो सातादेखि झापा जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको तयारी गरिरहेको भद्रपुर झापा गोल्डकपले बडादशैं लगायतका पर्वहरुको अवसर पारेर आइतबार शुभकामना आदान–प्रदान गरेको छ । मेची रंगशालास्थित गोल्डकपको सचिवालयमा एक समारोहका […]
बिर्तामोड । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम […]
बिर्तामोड । झापाको पुरानो सहकारी संस्था मध्येको एक बिर्तामोड–४ स्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २७औ वार्षिक साधारणसभा असोज २७ गते सम्पन्न गरिएको छ । साधारणसभा समारोहमा संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै […]
झापा । विगत धेरै वर्षदेखि दशैंको महानवमीका दिन हुने गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चियापान समारोह यो वर्ष सोभन्दा अगावै हुने भएको छ । नकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले कात्तिक ३ […]
अर्जुनधारा। अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनाबारीमा अवस्थित साना किसान कृषि सहकारी संस्थाको २४औंं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । झापा निर्वाचन क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य तिलोचन पाठक (चिन्तन)को प्रमुख आतिथ्यमा […]