२०८३ वैशाख ३ बिहिवार , ०३:४१:५८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

वि सं २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङ्मा जन्मिएका नकुलकाजी नेपाली साहित्य लेखनमा वि सं २०१९ सालमा यौवन तृष्णा कविता संग्रह मार्फत देखा परेका हुन् । पेशाले अजीवन पत्रकारिता रोजेका नकुल काजी झापाका शसक्त […]

बुधवार, साउन ३०, २०८१

बिर्तामोड । बिर्तामोड उध्योग वाणिज्य संघले उद्योग तथा व्यावसाय महासंघ झापाका अध्यक्ष पर्वत कार्कीलाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । संघका अध्यक्ष राजु न्यौपानेले आज कार्कीलाई सदस्य पदमा मनोनयन गरेको पत्र पठाएका हुन् । संघको […]

मङ्गलवार, साउन २९, २०८१

झापा । कोशी प्रदेशको झापा, इलाम र मोरङ जिल्ला कार्यक्षेत्र कायम रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सदस्यलाई सहुलियत दिने गरी आकर्षक योजनासहित दुईवटा कर्जा बजारमा ल्याएको छ । […]

मङ्गलवार, साउन २९, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिर्तामोडस्थित न्युटन्स एकाडेमीमा लेडी जेसीजले सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सो विद्यालयमा कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका […]

मङ्गलवार, साउन २९, २०८१

विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरे पनि आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसलाई कोशी प्रदेशमा ५ वटा मन्त्रालय चाहिने भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सकस भएको छ । राजेन्द्रकुमार राई नेतृत्वको सरकारले २०७८ माघ २३ गते […]

सोमवार, साउन २८, २०८१

शिवसताक्षी । झापाको शिवतसाक्षी नगरपालिकामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया गरिएको छ । सहारा नेपालको संयोजनमा शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रियामा डेंगु रोग सम्बन्धी जनचेतना […]

सोमवार, साउन २८, २०८१

बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिर्तामोडमा आज आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालमा भएको रक्तदान कार्यक्रममा १२ जना महिलासहित ४८ जनाले रक्तदान गरेका हुन् । रगत अभावलाई मध्यनजर […]

सोमवार, साउन २८, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आफ्ना सदस्य सहजकर्ता कर्मचारीहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । साउन २६ गते शनिबार इलाम जिल्लाका चारवटा सेवा केन्द्रमा कार्यरत २० जना सदस्य सहजकर्ताहरुलाई इलाम बजारमा आयोजित […]

सोमवार, साउन २८, २०८१

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकार सम्मेलनमार्फत आफ्नो ३०औँ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै साधारण सभाको सुरुवात गरेको छ । हरेक वर्ष झैं आज साउन २८ गते संस्थाको मुख्य कार्यालय दमकमा पत्रकार अन्तरक्रिया आयोजना […]

सोमवार, साउन २८, २०८१

हल्दिबारी । सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका उपाध्यक्ष इश्वरा तिवारीका नाममा हल्दिबारी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पत्रचार गरेको निष्कर्षसहित महासंघले आपत्ति जनाएको छ । सामाजिक […]

सोमवार, साउन २८, २०८१