२०८३ वैशाख ३ बिहिवार , ०३:४६:५५ बजे

Sajhamanch
'

लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । लेखा समितिको सभापतिमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कांग्रेस उम्मेदवारलाई सघाउने भएको छ ।

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

सम्बन्धित खबर