२०८१ पौष २५, बिहिवार , ०४:५९:०० बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

शिवसताक्षी । शिवसताक्षीमा पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ६० वर्षीय पुत्रथाम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवसताक्षी नगरपालिकाका उनलाई आइतवार राति साढे ८ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–९ को मिलनचोकमा पूर्वबाट […]

मङ्गलवार, जेठ १५, २०८१

टेक्सस । अमेरिकाको टेक्सस, ओक्लाहोमा र अर्कान्सास राज्यमा आइतवार आएको घुम्रपातमा परेर २१ जनाको मृत्यु भएको छ भने ४२ जना बढी घाइते भएका छन् । अमेरिकी सञ्चार गृह सीएनएनका अनुसार घुम्रपात, असिना र आँधीको चपेटामा […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपको औपचारिक अभ्यास खेलमा मंगलवार ओमानले पपुवा न्यु गिनी (पीएनजी) लाई तीन विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३७ […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा मंगलवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै […]

मङ्गलवार, जेठ १५, २०८१

इलाम । एन्फा इलाम जिल्ला लिगमा देउराली स्पोर्टिङ क्लब र रेडहर्स फुटबल क्ल्बले जीत निकालेका छन् । ठूलो टुंडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्लबमाथि ३–१ गोल अन्तरको जीत निकालेको हो । देउरालीको […]

सोमवार, जेठ १४, २०८१

दमक । पछिल्लो समय सहकारी क्षेत्रमा गरिँदै आएको आक्रमणविरुद्ध देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सोमवार प्रशासन समक्ष ज्ञापन पत्र पेस गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र […]

सोमवार, जेठ १४, २०८१

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघको कार्यालयमा सोमवार तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यमबाट सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी व्यक्त गर्दै चौतारीले तालाबन्दी गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष […]

सोमवार, जेठ १४, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको यही जेठ २६ गते हुने निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गराएका उम्मेद्वारहरुले घरदैलो अभियान शुरु गरेका छन् । झन्डै दुई साताअघि तीन वटा छुट्टा–छुट्टै प्यानल सार्वजनिक गरेका विभिन्न राजनीतिक दल […]

सोमवार, जेठ १४, २०८१

बिर्तामोड । वीरता लेडी जेसीजले लागूऔषधविरुद्ध विद्यालय तहमा सञ्चालन गरेको विद्यार्थी सचेतना कार्यक्रम अर्जुनधारा–६ स्थित लक्ष्मी माविबाट शुरु गरेको छ । वीरता लेडी जेसीज सन २०२४ की अध्यक्ष मेनुका ओलीका अनुसार विभिन्न विद्यालयका विद्यार्थीलाई लागूऔषधविरुद्ध […]

आइतवार, जेठ १३, २०८१

झापा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन–०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताएका छन् । एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनको आइतवार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् […]

आइतवार, जेठ १३, २०८१