२०८१ पौष २५, बिहिवार , ०४:५८:५८ बजे

Sajhamanch

Bimarsha Upretyका लेखहरु

इलाम । एन्फा इलाम जिल्ला लीगमा माईभ्याली फुटबल क्लब विजयी बनेको छ । इलामको ठूलो टुंडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध […]

मङ्गलवार, जेठ १५, २०८१

मेचीनगर । नवज्योति माध्यमिक विद्यालयका शिक्षक ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएको छ । मेचीनगर–३ स्थित बडाखाल निवासी उनी मंगलवार दिउँसो पौडी खेल्दा डुबेर बेहोश भएका थिए । प्रहरीका अनुसार उपचारका लागि […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । गाँजाको व्यावसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार बजेट सार्वजनिक गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाइने घोषणा गरेका हुन् । अहिलेसम्म गाँजाको औषधोपचार बाहेक व्यावसायिक उत्पादनका […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आलु, प्याज, स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । मंगलवार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठूलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यालय शिक्षामा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलवार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष कार्यक्रम लागू गर्ने घोषणा गरेका हुन् । […]

मङ्गलवार, जेठ १५, २०८१

बिर्तामोड । अमेरिकामा बसोबास गर्ने झापालीहरुको साझा संस्था झापाली समाज अमेरिकाको अग्रसरतामा झापा जिल्लाका सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । मंगलवार बिर्तामोडमा ‘भविष्यका कर्णधार छात्रवृत्ति वितरण कार्यक्रम’ आयोजना गरेर उक्त समाजले जिल्ला सहकारी […]

मङ्गलवार, जेठ १५, २०८१

मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले नेपाल फुटबल संघ (एन्फा) मा छनोट भएका अन्डर–१३ मा परेका तीनजना खेलाडीलाई सम्मान गर्दै विदाइ गरेको छ । काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आबद्ध अंश गुप्ता, आभाष तामाङ […]

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज (मंगलवार) सार्वजनिक हुँदैछ । दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् […]

मङ्गलवार, जेठ १५, २०८१