२०८१ साउन १२, शनिवार , ०८:०२:०६ बजे

Sajhamanch
'

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

मङ्गलवार, जेठ १५, २०८१

काठमाडौं । सरकारले आलु, प्याज, स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।

मंगलवार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए ।

मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको उनले बताए ।