२०८३ वैशाख ३१ बिहिवार , ०९:४८:२६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ । विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसदमा पेस गर्दैछ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । राष्ट्रपतिको सम्बोधन […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । सहकारी संस्थाले धितोको मूल्याङ्कन नै नगरी कर्जा दिने गरेको खुलेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थलगत निरीक्षणका क्रममा कागजका भरमा कर्जा दिने र खराब कर्जामा पनि नोक्सानी व्यवस्था नगरेको पाइएको हो । […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढेको छ । यसले मनसुनको समयमा खडेरीको सम्भावना बढाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना बढाएको छ । मनसुनपूर्वको समय अर्थात् अहिलेको अवस्थामा […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा महत्वपूर्ण सिमसार तथा घाँसे मैदान हो । सप्तकोशी नदीले बनाएको यो मैदान जङ्गली हात्ती, नीलगाई, चराचुरुङ्गी र विशेष गरी दुर्लभ जङ्गली अर्नाको मुख्य आश्रयस्थलका रूपमा […]

आइतवार, वैशाख २७, २०८३

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडकछेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको १९ खर्ब ६४ अर्ब […]

आइतवार, वैशाख २७, २०८३

झापा । झापामा जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका(२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जंगलबाट ल्याइएको च्याउ […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानविन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालये राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारावही अघि बढाउन निर्देशन दिएको छ […]

आइतवार, वैशाख २७, २०८३