काठमाडौं । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को दोस्रो खेलमा आज भारतले पाकिस्तानलाई हराएको छ । गएराति भएको खेलमा भारतले पाकिस्तानलाई छ विकेटले हरायो । पाकिस्तानले दिएको १७२ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर पाँच […]
काठमाडौं । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ […]
काठमाडौं । कृषि प्रविधि उद्योग सङ्घ नेपाल (आटी नेपाल) ले हालै भएको जेनजी आन्दोलनमा राज्यबाट शहीद घोषणा गरिएका प्रत्येक परिवारलाई एक जनाका दरले रोजगारी प्रदान गर्ने घोषणा गरेको छ। कृषिसँग सम्बन्धित ७० वटा भन्दा धेरै […]
काठमाडौं । एएफसी एशियन कप छनोटमा भियतनामसँगको खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले आज ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । प्रारम्भिक टोलीमा परेका खेलाडीहरूले […]
काठमाडौँ । यात्रा गर्नुपूर्व आवश्यक सतर्कता अपनाउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । आइतबार विभागले एक सूचना सार्वजनिक गर्दै केही समय मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले आकलन गरेकाले र वर्षाका कारण सडक अवरुद्ध […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो […]
झापा । भ्रष्टाचार र नयाँ पेन्सन कानूनविरुद्ध पेरुमा आन्दोलन चर्किएको छ । आन्दोलन चर्किँदै जाँदा राजधानी लिमा शहरमा हिजो सरकारविरोधी प्रदर्शनमा सहभागी सयौं प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको समाचार संस्था एएफपीले जनाएको छ । प्रदर्शनकारीहरूले […]
फुङलिङ । ताप्लेजुङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मेरिङ्देन गाउँपालिका–२, सान्थाक्राका १३ वर्षीय पेम्बा साङ्बु शेर्पाको मृत्यु भएको हो । यस्तै अरिङ्गालको टोकाइबाट सोही ठाउँका १४ वर्षीय पेम्बा शेर्पा घाइते भएको स्थानीय […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले समाजका विभिन्न क्षेत्र, व्यक्ति, समूह र राजनीतिक दलका नेताहरूबाट आएका घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता अभिव्यक्ति तत्काल बन्द गर्न आग्रह गरेको छ। आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा जेनजी […]
काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले […]