२०८३ वैशाख २१ सोमवार , ०३:१७:३८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । इलामसँग सिमाना जोडिएको झापाको कृष्णथुम्कीमा पर्यटकीय आकर्षण बढेको छ । महाभारतकालीन पौराणिक कथन अनुसार द्वापरयुगमा पाँच पाण्डव गुप्तबास बसेका बेला भगवान श्रीकृष्ण गाई चराउँदै कृष्णथुम्कीमा पुग्नुभएको थियो । मेचीनगर नगरपालिका-१ मा रहेको पाँच […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । दशैँको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि विस्तारै नेपालको पश्चिमबाट मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । सुनको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ आज तीन हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै […]

मङ्गलवार, असोज ७, २०८२

म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन्। विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ। पर्यटन विभागका अनुसार धवलागिरि […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ। सोमबार साँझ क्यानले फेसबुक पेजमार्फत् क्रिकेट टिमको टी-२० जर्सी सार्वजनिक गरेको हो। यसअघि जर्सीमा नेपालको नाम लेख्दा पहेँलो रङ प्रयोग भएकोमा […]

मङ्गलवार, असोज ७, २०८२

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ परेका छन्। प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ। चोरी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका […]

मङ्गलवार, असोज ७, २०८२

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । भन्सार महसुल ऐन, २०८१ को अनुसूची–५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिकको महेन्द्रनगर बजारसम्म आउने–जाने […]

मङ्गलवार, असोज ७, २०८२

झापा । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूबाट फिर्ता पाएको ७५ थान हतियार नेपाली सेनाले झापा प्रहरीलाई बुझाएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालयहरूमा आगजनी गर्दै लुटिएका दमक क्षेत्रबाट ३५ र बिर्तामोड क्षेत्रबाट ४० थान हतियार फिर्ता गरेको […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौँ । बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा […]

मङ्गलवार, असोज ७, २०८२

काठमाडौं । एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल अबुधाबीमा नेपाली समयानुसार बेलुकी सवा ८ बजे शुरू हुनेछ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा […]

मङ्गलवार, असोज ७, २०८२