२०८३ वैशाख २१ सोमवार , ०४:२०:५२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तोकिएको आमचुनावका लागि मतदाता नामावली सङ्कलन गर्ने बाटो खुला गर्न सरकारसँग प्रस्ताव गरेको छ । मतदाता नामावली ऐनमा भएको व्यवस्था अनुसार चुनावको मिति घोषणा भएपछि मतदाता […]

सोमवार, असोज ६, २०८२

काठमाडौं । अहिले देशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध र १६९ सडक खण्डमा एकतर्फी रूपमा गाडी चलिरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो […]

सोमवार, असोज ६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमा […]

सोमवार, असोज ६, २०८२

कञ्चनपुर । ‘साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा पनि हात्ती तर्सिन छाडेका छन्’, शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान दामोदर जोशीले भने, ‘अब त आगो बाल्दा वा टायर बालेर धपाउन खोज्दा पनि हात्ती टसकोमस हुँदैन ।’ शुक्लाफाँटा […]

सोमवार, असोज ६, २०८२

विराटनगर । मोरङको टंकीसिनवरीस्थित सबस्टेसनभित्रको ३३ केभी प्रसारण जलेपछि सोमबार (असोज ६) विराटनगरका अधिकांश क्षेत्रमा विद्युत् प्रवाह अवरुद्ध भएको छ । तीन फिडरको जम्पर जलेपछि विद्युत् अवरुद्ध भएको हो । मर्मत कार्य सुरु गरिसकेको नेपाल […]

सोमवार, असोज ६, २०८२

काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौंबाट पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज एक गतेदेखि पाँच गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक […]

सोमवार, असोज ६, २०८२

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण अहिले दिउँसो तीन बजे हुँदै छ । प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । तर एक घण्टा ढिला गरी […]

सोमवार, असोज ६, २०८२

काठमाडौं । देशका विभिन्न पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने सात ठाउँको सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिकाको वडा ४ बरुण र मकालु […]

सोमवार, असोज ६, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेशगत रूपमा बागमती प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने गरेको छ । आयोगले हिजो सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी अर्थात् ११ […]

सोमवार, असोज ६, २०८२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो । सामाजिक सुरक्षा […]

सोमवार, असोज ६, २०८२