२०८३ वैशाख १८ शुक्रवार , १०:२२:५२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झन्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । देशभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले निरन्तर वर्षा, बाढीपहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ । बाढीपहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने […]

मङ्गलवार, असोज २१, २०८२

सोलुखुम्बु । हरेक वर्षको असोज अन्तिम हप्तामा हिउँ पर्ने सगरमाथा क्षेत्रमा यस वर्ष असोजको तेश्रो हप्तामै हिउँ परेको छ । सोलुखुप्बुको नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल हुने क्षेत्रमा हिउँ […]

मङ्गलवार, असोज २१, २०८२

झापा । झापाको गौरीगंजमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । हिजो दिउँसो २ बजे गौरीगंज गाउँपालिका-२ बाहुन टोलमा दक्षिण पिण्डलघुटुबाट उत्तर तुलाचन चौकतर्फ आउँदै गरेको मे. ३ प. ३५४० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सेवा अझै प्रभावित भएको छ । प्रहरीका अनुसार मकवानपुरबाट काठमाडौं जोड्ने मुख्य सडकखण्ड हेटौंडा–सिस्नेरी–काठमाडौं र हुमाने–फाखेल–काठमाडौं सडकमा एकतर्फी मात्रै सञ्चालनमा छन् । मकवानपुरबाट काठमाडौंतर्फ आउने गाडीहरु सिस्नेरी–दक्षिणकाली हुँदै […]

मङ्गलवार, असोज २१, २०८२

झापा । गाजामा युद्ध अन्त्य गर्ने अमेरिकी शान्ति योजनामा अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले इजिप्टमा वार्ता शुरू भएको छ । अप्रत्यक्ष रुपमा भएको वार्तामा हमास, इजरायल र अमेरिकाका प्रतिनिधिहरू छन् । इजरायली जेलमा राखिएका प्यालेस्टिनीहरूको बदलामा […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । कात्तिक स्नान, आकाशदीप दान एवम् तुलसीको विशेष पूजा आराधना आजदेखि शुरू भएको छ । असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवम् श्रेय […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला शुरू भएको छ । काठमाडौंको दक्षिणी भेग चोभारडाँडामा रहेको आदिनाथ मन्दिरमा हिजोदेखि मेला शुरू भएको हो । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटअघिको दोस्रो टी–२० अभ्यास खेलमा नेपाली क्रिकेट टोलीले कतारलाई हराएको छ । हिजो भएको खेलमा नेपलाले कतारलाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको […]

मङ्गलवार, असोज २१, २०८२

काठमाडौं । गएको शुक्रवार रातिदेखिको वर्षासँगै खसेको पहिरो र चट्याङमा परी देशभर ६० जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ । ज्यान गुमाउनेमा १९ पुरुष, २६ महिला र १५ जना नाबालक रहेका सशस्त्र प्रहरी […]

मङ्गलवार, असोज २१, २०८२