२०८३ वैशाख १८ शुक्रवार , ०९:५६:०६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । एक वर्षअघि लगातार नौ दिनसम्म विश्वभर भूकम्पको धक्का महसूस हनुको कारण ग्रीनल्यान्डमा गएको हिमपहिरो रहेको पाइएको छ । सन् २०२३ को सेप्टेम्बर १६ तारिखदेखि नौ दिनसम्म विश्वभरिका भूकम्प सूचक यन्त्रहरूले भूकम्पको सङ्केत दिएका […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा अन्तरगत रहेको सार्वजनिक लेखा समितिका […]

शुक्रवार, असोज ४, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीलाई बेरोजगार युवालाई स्वरोजगारमूलक बनाउन विभिन्न योजना अघि सारेको छ । महानगरले सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा ई–रिक्सा मर्मत र गार्मेन्ट […]

शुक्रवार, असोज ४, २०८१

झापा । चक्काजाम गर्न खोज्ने दुर्गा प्रसाईका १० जना समर्थक पक्राउ परेका छन् ।सुनसरीको इटहरीबाट प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेको हो । इटहरी उपमहानगरपालिका– ६ स्थित टेंग्रा पुलनजिकबाट जीवन श्रेष्ठ, गीतादेवी चौधरी, सारदा भट्टराई, शरद तामाङ, […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले कोशीलाई ८–० गोलले हरायो । पहिलो हाफमा २ गोल […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आज संयुक्तराज्य अमेरिकातर्फ […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन् । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस […]

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिनिधि सभाको वेबसाइटमा उक्त प्रतिवेदन शुक्रबार प्रकाशन गरिएको हो। नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि […]

शुक्रवार, असोज ४, २०८१

झापा । ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ । कारगारको नाइके र सहनाइकेले आर्थिक शोषणका साथै अपचलन गरेको आरोपमा झगडा भएको बताइएको छ । कैदीबन्दीको आक्रोशित भीड नाइके र सहनाइकेमाथि खनिएको थियो । कारागारमा तनाव […]

शुक्रवार, असोज ४, २०८१