२०८३ वैशाख १९ शनिवार , ०६:३४:२५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सुनको भाउले आज अर्को कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

मङ्गलवार, असोज ८, २०८१

भद्रपुर । अत्यधिक गर्मी बढेपछि भद्रपुरका सामुदायिक विद्यालय बन्द भएका छन् । भद्रपुर नगरपालिकाले आज सूचना जारी गरी आज एक दिनका लागि नगरभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले जाडो बिदाबाट मिलान हुने […]

मङ्गलवार, असोज ८, २०८१

झापा । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी निवासी अन्दाजी ६२ वर्षीय यामबहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् । उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् । चिनियाँ उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल गएराति चीन प्रस्थान गरेका हुन् । उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले […]

मङ्गलवार, असोज ८, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाले जारी गरेको सूचनालाई वेवास्था गरि अवैद्यरुपमा ढुंगा, गिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने चार ओटा ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यलयले सुरुङ्गाले नियन्त्रणमा लिएको छ। कनकाई नगरले गत असोज १ गते […]

मङ्गलवार, असोज ८, २०८१

इलाम । इलामको सूर्योदय नगरपालिका-१ गोर्खेमा रहेको हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरू एकपछि अर्को गर्दै बेहोस हुन थालेपछि भय उत्पन्न भएको छ । केही दिनदेखि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूमा एक्कासि चिच्याउने, बेहोस हुने, […]

मङ्गलवार, असोज ८, २०८१

बिर्तामोड । झापाको बिर्तामोड-२ सोमबारेमा जारी जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा आज दुई खेल हुँदैछन् । आयोजक योङ स्टार फुटबल क्लबका अध्यक्ष उमेश राईका अनुसार पहिलो खेलमा सैनिक युथ क्लबले न्यु स्टार फुटबल क्लब खोपबाडी […]

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिएको बताएको छ । नेपालको अर्थतन्त्रको अवस्था र आईएमएफले सहयोग गरेको विस्तारित कर्जा सुविधा ९ईसीएफ०को कार्यान्वयनका बारे छलफल गर्न सेप्टेम्बरको ११ देखि २२ सम्म […]

मङ्गलवार, असोज ८, २०८१

झापा । भारत सरकारले चन्द्रमाबाट माटो वा ढुङ्गाका नमूना ल्याउने उद्देश्य रहेको चन्द्रयान–४ मिसनका लागि झन्डै साढे २१ अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ । चन्द्रयान–३ लाई चन्द्रमामा उतार्न सफल भएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन […]

मङ्गलवार, असोज ८, २०८१