बिर्तामोड । झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएका छन् । आईतबार साँझ बिर्तामोड ३ मैनालीचोक स्थित बिर्तामोड-भद्रपुर सडक खण्डमा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । बाटो काट्दै गरेको प्रदेश १–०१–०१३ […]
मोरङ । सुनसरीको इटहरीस्थित रेडिमेड कपडा उद्योगमा आगलागी हुँदा करिव ३ करोडको क्षति भएको छ । गएराति ११ः५० बजे इटहरी –३ त्रिवेणी चोकस्थित पासाङ शेर्पाको शेर्पा रेडिमेड कपडा उद्योगमा विद्युत सर्ट भई आगलागी भएको हो […]
काठमाडौं । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री […]
काठमाडौं । क्यानडामा भइरहेको त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ । किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक […]
झापा । युरोपको भौतिकशास्त्र प्रयोगशाला सिइआरएनले आउँने नोभेम्बरको अन्त्यमा रुससँगको सहकार्य तोड्दा रुसी संस्थानसँग सम्बद्ध भन्डै ५०० जना वैज्ञानिक प्रभावित हुने बताएको छ । सिइआरएनको निर्णय लिने संस्थाले युक्रेनमा युद्धका कारण सन् २०२२ जुनमा रुस […]
काठमाडौं । प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले ३ दिन भाडा नबढाउने सहमति गरेका छन् । अघिपछि जस्तै नियमित भाडामै उडान गर्ने गरी सहमति भएको वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बताए । […]
विराटनगर । निरन्तर झरीपछिको बाढी पहिरोले कोशी प्रदेशका ७० ठाउँमा सडक अवरुद्ध भएको छ । त्यसमध्ये २४ स्थानको सडक भने सञ्चालनमा आइसकेको छ । प्रदेशमा २६ पक्की र झोलुङ्गे पुलमा क्षति पुगेको छ । क्षतिको […]
काठमाडौं । अविरल वर्षाले जनधनको क्षति गरेपछि सरकारले सर्वदलीय बैठक राखेर ९ वटा निर्णय गरेको छ । जसमा खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसपछि अलपत्रहरूलाई गन्तव्यमा पुर्याउने, घाइतेको उपचार र अवरुद्ध सडक […]
काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने […]