२०८३ वैशाख २१ सोमवार , ०२:४९:३९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । शुक्रबार र शनिबार अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १४८ जना पुगेको छ। नेपाल प्रहरीले दिउँसो तीनबजेसम्म देशका विभिन्न ठाउँमा बाढी पहिरोमा परेर १४८ जनाको ज्यान गुमाएको जनाएको छ। […]

आइतवार, असोज १३, २०८१

झापा । हिज्बुल्लाह नेता हसन नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमाथि आक्रमणलाई जारी राखेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार लेबनानको दक्षिणी भागमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। हिज्बुल्लाहको गढ ठानिएको बेका उपत्यकामा ९ जनाको मृत्यु भएको […]

आइतवार, असोज १३, २०८१

विराटनगर । कोशी पुलबाट आवतजावत खुला भएको छ। शनिबार चार बजेयता पैदल यात्रुलाई रोक लगाएको जिल्ला प्रशासनले आइतबार दिउँसो साढे ३ बजेबाट आवतजावत खुला गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। पानीको बहाव घटेपछि […]

आइतवार, असोज १३, २०८१

झापा । चीनले चन्द्रमामा जाने यात्रीले लगाउने कपडा अर्थात् ुस्पेश सुटु को बाहिरी आवरण सार्वजनिक गरेको छ । चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले पहिलो पटक चन्द्रमामा अवतरण गर्ने स्पेस सुटको बाहिरी डिजाइनको अनावरण गरेको […]

आइतवार, असोज १३, २०८१

काठमाडौं ।  बाढी र पहिरोका कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (नेपाल) (इप्पान) का अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था […]

आइतवार, असोज १३, २०८१

उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले […]

आइतवार, असोज १३, २०८१

काठमाडौं ।  हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ३६ अङ्कले घटेर २ हजार ४६४ दशमलव ४० विन्दुमा झरेको छ । आज उत्पादन तथा प्रशोधन […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खलामा श्रीलङ्काले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा श्रीलङ्काले न्युजिल्यान्डलाई एक पारी र १५४ रनले हरायो । ‘फलो अन’ मा परेको न्युजिल्यान्ड दोस्रो पारीमा ३६० रनमा अल आउट […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठुलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना […]

आइतवार, असोज १३, २०८१

काठमाडौं । नेकपा (एमाले) ले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार […]

आइतवार, असोज १३, २०८१